राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

काठमाडौँ, चैत २७ गते ।

नेपाल हक्की संघले पुरुष र महिला राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमबिच संघले जर्सी सार्वजनिक गरेको हो।

राखेप सदस्य सचिव राम चरित्र मेहता नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा राखेप कार्यकारी बोर्ड सदस्य एवम् संघको महासचिव सुवर्ण श्रेष्ठले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ