राष्ट्रिय कराते प्रतियोगितामा नेपाल प्रहरीले जित्यो ३ स्वर्ण

चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको कातामा नेपाल प्रहरीले ३ स्वर्ण जितेको छ ।…

अशोक वल्र्ड ¥याङकिङ जि टुमा निर्णायक

नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले वल्र्ड ¥याङकिङ जि टु, बुल्गेरिया ओपनमा खेल सञ्चालन गर्ने भएका छन्…

बागमती प्रदेश काष्ठमण्डप सितोरियो कराते प्रतियोगितामा काठमाडौं टिम च्याम्पियन

काठमाडौं बागमती प्रदेश काष्ठमण्डप सितोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ । नेपाल सितोरियो कराते…

काष्ठमण्डप कराते सुरु

नेपाल सितोरियो कराते डो संघ, लैनचौर शाखा डोजोको आयोजनामा बागमती प्रदेश काष्ठमण्डप सितोरियो कराते प्रतियोगिता सोमबारदेखि…

फुल कन्ट्याक्ट करातेको इतिहासमा नेपाललाई दावाले दिलाए पहिलो पटक सबैभन्दा ठूलो पदक

फुल कन्ट्याक्ट करातेको इतिहासमा नेपाललाई पहिलोपटक सबैभन्दा ठूलो पदक प्राप्त भएको छ । जापानको फुकुओका स्टेडियममा…

केभिन रोहन स्मृति कराते सुरु

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका –१ स्थित घट्टेचौरमा ५औं मेयर तथा राष्ट्रिय कप र ९ औं…

कुस्ती टोली भारत प्रस्थान

काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने आसन्न २० औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी…

तेजुका कप खेल्न नेपाली टोली जापान जाँदै

चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा सहभागी हुन २ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली…

सन्जेश र आर्सियालाई स्वर्ण

सन्जेश तामाङ र अर्सिया खड्काले नवौं राष्ट्रिय पुरुष÷महिला खुला फुल कन्ट्याक्ट अतेमी क्योकुसिन कराते प्रतियोगितामा स्वर्ण…

पलेशा सम्मानित

जुगल नव गुरुकुल तेक्वान्दो डोजाङले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धनलाई नगदसहित सम्मान गरेको…