
काठमाडौं, पुस १८ गते ।

टिप टप हेल्प नेपाल स्पोर्टस क्लब नवौं एनभिए भलिबल च्याम्पियनसिप पुरुषतर्फ फाइनलमा पुगेको छ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको पुरुषतर्फ को खेलमा नेपाल पुलिस
क्लबलाई ३-० को सहज सेटमा हराउँदै हेल्प उपाधि जितेको छ। हेल्प नेपाल २५-२१,२५-२३,२५-२२ ले विजयी भएको हो ।
फाईनल खेल भोलि शनिवार हुनेछ।
