एपीएफ क्लबलाई हराउदै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सेमिफाइनलमा

काठमाडौँ, पुस १७ गते ।

एपीएफ क्लबमाथि ३-१ को सेटमा पुनरागमन जित हासिल गर्दै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा रुकुम पश्चिम पहिलो सेटमा पछाडि परेपनि त्यसपछि तीनवटै सेट जितेको हो । रुकुम पश्चिमले एपीएफलाई २२-२५, २५-२०, २५-१६ र २५-२० ले पराजित गरेको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ