१२ औ जिल्ला स्तरिय तथा अध्यक्ष कप कराँते स्थगित

काठमाडौं, भदौ २६ गते ।

नेपाल सोतोकान कराँते संघ र जुगल गाउँपालिका कार्य समितिको आयोजनामा भदौ २७ र २८ गते हुने १२ औ जिल्ला स्तरिय तथा अध्यक्ष कप कराँते हुने प्रतियोगिता स्थगित भएकाे छ । देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण अवस्था सामान्य नभएकोले स्थागित भएकाे हो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ