बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि २३ सदस्यीय टोली घोषणा

काठमाडौं, भदौ १३ गते ।

बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि २३ सदस्यीय टोलीको अन्तिम टिम घोषणा शुक्रबार गरिएको छ । नेपालले भदौ २१ र २४ मा दशरथ रंगशालामा बंगलादेशविरुद्ध खेल खेल्ने भएको छ । मुख्य प्रशिक्षक म्याट रसले घोषणा गरेको टिममा परेका खेलाडीहरु ।

किरण चेम्जोङ (कप्तान), रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन विष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा, एरिक विष्ट, दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रनदिप पौडेल, रोहन कार्की, समीर तामाङ, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ रहेकाछन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ