महिला रग्बी क्लबलाई उपाधि


नेपाल महिला रग्बी क्लबले प्रथम बागमती महिला बिच रग्बी प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
सुकुटेमा भएको फाइनलमा नेपाल महिला रग्बी क्लबले मदेश प्रदेशलाई २–० ले पराजित ग¥यो । प्रतियोगितामा नेपाल महिला रग्बि क्लब, गोर्खाली रग्बी क्लब, मधेश प्रदेश र आयोजक बागमती प्रदेश गरी ४ टिम सहभागी थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ