रियललाई हराउँदै आर्सनल सेमिफाइनलमा


काठमाडौं । युरोपियन च्यामपियन्स लिगफुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। समीकरण पूराभएसँगै आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल म्याड्रिडबाहिरिएको छ। रियल म्याड्रिडसँग बुधबार २–१ ले पराजितगर्दै समग्रमा ५–१ को अग्रतासहितआर्सनलअन्तिम चारमापुगेको हो ।
पहिलो लीगमाआर्सनल ३–० ले विजयीभएको थियो ।बोकायो साकाले ६५ औंमिनेटमा गोलगर्दैआर्सनललाई अग्रतादिलाए । तर त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोलफर्काए ।
इन्ज्युरी समयमा मार्टिनेलीले गोल गरेपछिआर्सनलले दोस्रो लीगमा पनिदोस्रो लीगमा जितनिकाल्यो । योसँगै १५ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगको सेमिफाइनल बाटबाहिरिएको छ।
अर्को खेल बाटइन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बार्न म्युनियखसँगबुधवार २–२ को बराबरी खेलेपछि समग्रमा ४–३ को अग्रतासहितइन्टर अन्तिम चारमापुगेको हो । पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ