
काठमाडौं चैत २३ गते ।
साविक विजेता ललितपुर सिटी र साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ बराबरीमा रोकियकोछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिवारभएको दोस्रो खेलमा धनगढी र ललितपुरले गोलरहित बराबरी खेले । दुवै टोलीलेखेलमा गोल गर्ने केही अवसर बनाएपनि बललाई सदुपयोग,गर्न नसक्दा अंक बाँडेहो ।
ललितपुरको यो दोस्रो बराबरी हो भने धनगढीको पहिलो बराबरी हो । ३ खेलबाट ५ अंक जोडेको ललितपुर दोस्रोमा छ भने २ खेल मात्र खेलेको धनगढी ४ अंकसहित तेस्रोमा छ ।