आर्मीलाई टाइब्रेकरमा हराउँदै पुलिस फाइनलमा

टाइब्रेकरमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा पुलिसले आर्मीलाई टाइब्रेकरमा २–१ ले पराजित गरेको हो। पुलिसकी गोलकिपर उषा नाथले तीन प्रहार रोक्दै टोलीलाई उपाधिनजिक पुर्‍याएकी हुन्।

योसँगै पुलिसले साबिक विजेता एपिएफसँग खेल्ने छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ