सेक्रेड हार्ट र हिमरश्मि पहिलो

कबड्डीको छात्रमा सेक्रेड हार्ट र छात्रामा हिमरश्मि पहिलो भए । छात्रको फाइनलमा सेक्रेड हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ५९-२६ ले पराजित गर्‍यो । पुरानो गुहेश्वरी र नेपाल राष्ट्रिय संयुक्त रुपमा तेश्रो स्थानमा रहे ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको छात्राको फाइनलमा हिमरश्मिले मानसिंहलाई ७२-५२ ले हरायो । मनमैजु र मानसिंह तेश्रो बने ।


Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ