नेपाल एपीएफ क्लबको महिला फुटबल टोली एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
मलेसियनको सबाहस्थित लिकास स्टेडियममा बुधबार भएको दोश्रो खेलमा साउदी अरबको सवा एफसीसँग गोलरहित बराबरी खेलेपनी एपीएफ बाहिरिएको हो । अर्को नेपाल एपीएफ क्लबको महिला फुटबल टोली एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
मलेसियनको सबाहस्थित लिकास स्टेडियममा बुधबार भएको आफ्नो दोश्रो खेलमा साउदी अरबको सवा एफसीसँग गोलरहित बराबरी खेलेको थियो तर अर्को चरणमा पुग्नको लागि एपीएफले आजको खेलमा फराकिलो जित निकाल्नुपर्ने थियो । यससँगै नेपालले २ खेलबाट १ अंक मात्रै जोड्दा एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिनु परेको हो।
