सिल्भियो बर्लुस्कोनी ट्रफी  जित्यो मिलानले

इटालियन सिरी क्लब एसी मिलानले बुधबार बिहान भएको खेलमा मोन्जालाई ३-१ ले पराजित गर्दै सिल्भियो बर्लुस्कोनी ट्रफी जितेको छ।

एलेक्सिस सेलेमेकर, लुका जोभिक र तिजानी रेइन्डर्सले १ – १ गोल गर्दै मिलानलाई जित दिलाउन सफल भएका थिए भने मोन्जाका लागि डेनियल माल्डिनीले एक गोल मात्रै गर्दा ३-१ को नतिजामा हार बेहोर्नु परेको हो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ