राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला आफ्नो चार बर्षे कार्यकाल सकाएर विदा भएका भएका छन् ।
विदाई कार्यक्रममा राखेपका उपाध्यक्ष कोईरालाले चार बर्ष उपाध्यक्षका रुपमा काम गर्ने क्रममा धेरै कुरा सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नु पर्ने धरै बिषय रहेको बताएका छन्। त्यस्तैगरी खेलकुदका विकास र खेलाडीका पक्षमा आफुले अप्रिय निर्णय लिन पनि पछि नपर्ने कुरा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिएका छन्।
