टेबल टेनिस टोली मलेसिया प्रस्थान

काठमाडौं भदौ १९ गते ।
२०२६ एसियन युनिभर्सिटी टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली शुक्रबार मलेसियाको पाहाङ प्रस्थान गरेको छ ।
सेप्टेम्बर ५ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा हिमाल विष्ट, देव भुजेल, बियान्का राई र अस्मा पहारीले सहभागिता जनाउने छन् । टोलीका प्रशिक्षकमा पुरुषोत्तम बज्राचार्य रहेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ