काठमाडौं जेठ ३१ गते ।
पहिलो प्रोफेसनल नेपाली गल्फर घनश्याम थापाले गल्फ नामक पुस्तक ल्याएका छन्।
आइतबार एक कार्यक्रमबिच डा. भगवान कोइरालाले पुरुतकको विमोचन गरेका हुन्। पुस्तक विमोचन कार्यक्रममा गल्फरहरुको सहभागिता रहेको थियो ।
थापाले दुई पटक नेपालको प्रतिनिधित्व गर्दै विश्वकप खेलिसकेका छन् भने उनी नेपाल प्रोफेसनल गल्फ एसोसिएसनका संस्थापक अध्यक्ष समेत हुन् ।
