अमेरिकामाथि नेपाल ए को रोमाञ्चक जित

काठमाडौँ, वैशाख २८ गते ।

नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकाविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले ७ रनको रोमाञ्चक जित निकालेको हो।

नेपाल ए ले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिका ४९.१ ओभरमा २५७ रनमा अलआउट भयो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ