ओमानसँग नेपाल ए ७० रनले पराजित

काठमाडौं वैशाख ९ गते ।

ओमानसँगको अभ्यास एकदिवसीय खेलमा नेपाल ए टोलीले हारेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमान ७० रनले विजयी भएको हो ।

ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा २१० रनमा अलआउट भयो ।

लिग २ शृंखलाको तयारी अनि नेपाल ए को टोलीको एक्सपोजरका लागि अभ्यास एकदिवसीय खेलको आयोजना भएको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ