नेपाललाई रग्बी सिरिज

काठमाडौं, मंसिर ७ गते ।

नेपाल बंगलादेश इन्टरनेसनल रग्बी सिरिज नेपालले आइतबार जितेको छ । सेभन्सको २ र फिफ्टिन्सको १ गरी ३ खेलको सिरिज नेपालले एक खेल अगावै सिरिज जितेको नेपाल रग्बी संघले जनाएको छ ।
बंगलादेशको ढाकामा भइरहेको सिरिजअन्तर्गत नेपालले आइतबार सेभन्सको दुवै खेलको नतिजा आफ्नो पक्षमा पा¥यो । नेपालले बंगलादेशलाई पहिलो खेलमा १५–० र दोश्रोमा २६–१५ को जित दर्ता ग¥यो । नेपालले मंगलबार फिफ्टिन्स खेल्ने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ