राजकुमारलाई स्वर्ण

नेपाली तेक्वान्दो खेलाडी राजकुमार दरईले वल्र्ड पिस तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगितामा उनले पुरुष एकल पुम्सको ३०–३९ वर्ष उमेरसमूहमा स्वर्ण जितेका हुन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ