वरिष्ठ पत्रकार श्याम चित्रकार सम्मानित

कर्मचारी खेलकुद प्रतियोगिताको समापनका अवसरमा वरिष्ठ पत्रकार श्याम चित्रकार सम्मानित हुनुभएको छ।
विगत पांच दशकदेखि फोटो पत्रकारितामा अनवरत रुपमा योगदान दिंदै आउनुभएका वरिष्ठ पत्रकार चित्रकारलाई आयोजक कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) ले सम्मान गरेको हो। सम्मानित व्यक्तित्व श्याम चित्रकारलाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मान पत्र हस्तान्तरण गर्नुभयो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ