पदक विजेता खेलाडीलाई (राखेप) द्वारा बधाई


अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीहरुलाईं राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई दिएको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगितामा स्वर्ण पदक विजेता एरिका गुरुङसहितका खेलाडीहरुलाई बधाई दिएका हुन् ।
चैत २२ देखि २४ गते सम्म अस्ट्रेलियका सिड्नीमा भएको प्रतियोगितामा सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, पुष्पका लामा र वर्षा बुढा मगरले कास्य पदक जितेका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ