योगा टोली मलेसियातर्फ


विश्व योगासना च्याम्पियनसिपको १६ औं संस्करणमा सहभागी हुन नेपाली योगा टोली बिहीबार मलेसियाको क्लालम्पुर प्रस्थान गरेको छ । ३१ खेलाडीसहित ४३ सदस्यीय टोली मलेसिया गएको हो । प्रतियोगिता अप्रिल ५ देखि ६ तारिखसम्म हुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे । टोली राती ९ः०० बजे उड्ने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ