अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले सन्यासको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) च्याम्पियन्स ट्रफी २०२५ बाट कंगारुहरू बाहिरिएपछि अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले बुधबार ५० ओभरको फर्म्याटबाट सन्यास घोषणा गरे।

प्याट कमिन्सको स्थानमा उभिएका ३५ वर्षीय अन्तरिम कप्तानले मंगलबार दुबईमा भारत विरुद्धको च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनलमा अस्ट्रेलियाको चार विकेटको पराजयपछि स्टिभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ