बासिल हमिद चितवन राइनोजको छैटौं विदेशी खेलाडी

चितवन राइनोजले सिजनको छैटौं विदेशी खेलाडीको रुपमा युएईका अलराउन्डर बासिल हमिदलाई अनुबन्ध गरेको छ ।

ब्याट र बल दुबैमा भरपर्दो प्रदर्शन गर्ने बासिलले प्रतिनिधित्व गरेका युएईका विभिन्न अन्तर्राष्ट्रिय खेलमा उनको लगातार प्रदर्शनले प्रभाव पारेको छ।

उनले यस फर्म्याटमा ७० खेल खेलेर ८५८ रन बनाएका छन् र ३८ विकेट समेत लिएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ