काठमाडौँ, चैत ३० गते ।
आईटीएफ एसिया यू–१२ टेनिस प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ।
सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगिताको उद्घाटन गरे ।
तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ
टिप्पणी *
नाम *
इमेल *
वेबसाइट
अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्।